ओखलढुङ्गामा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु ७ जना घाईते

<span class='c1'>ओखलढुङ्गामा सवारी दुर्घटना हुँदा  १</span> <span class='c2'>जनाको मृत्यु ७ जना घाईते</span>

विराटनगर । ओखलढुंगाको सिद्दिचरण नगरपालिका वडा ५ सिस्नेखोला स्थित रुम्जाटार ओखलढुंगा भित्री सडक खण्डको माम्खामा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन ।

मृत्यु हुनेमा ओखलढुङ्गा चिसंखुगढी गाउँपालिका वडा ३ दियालेकी ३८ बर्षीया कुमारी श्रेष्ठ रहेकि छिन । आईतबार बिहान करिब ८ बजे ओखलढुंगा तर्फ आउदै गरेको प्रदेश १-०२-००१ ज ३८७५ नम्बरको बोलेरो अचानक सडकबाट २५ मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परी श्रेष्ठको घटनास्थलमानै मृत्यु भएको थियो । घटना बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्