नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघ विराटनगरको अध्यक्षमा साह

<span class='c1'>नेपाल औषधी तथा बिक्री प्रतिनिधि</span> <span class='c2'>संघ विराटनगरको अध्यक्षमा साह</span>

विराटनगर । नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघ विराटनगरको अध्यक्षमा प्रमोद कुमार साह निर्वाचित भएका छन् ।

आईतबार सम्पन्न संघको २५ औं अधिवेशनबाट साहले अध्यक्षको जिम्मेवारी प्राप्त गरेका हुन् । अधिवेशनबाट संघको वरिष्ठ उपाध्यक्षमा रामानन्द यादव, उपाध्यक्षमा रोशन न्यौपाने, सचिवमा दिपेन्द्र कार्की, सह-सचिवमा अनुप लामा र देवदत चौधरी, कोषाध्यक्षमा तेज नारायण साह, सह-कोषाध्यक्षमा सन्जीव कर्ण तथा सदस्यहरुमा रिपेश भट्टराई, संजय साह, प्रतिक अधिकारी, अशोक मेहता र रोशन कुमार साह निर्वाचित भएका छन ।

निर्वाचित कार्यसमितिको कार्यकाल २ वर्षको हुने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्