विराटनगरको तृष्णा द क्रेभिङ टेल्समा ‘द एज ब्याण्ड’ को लाईभ प्रस्तुति हुने

विराटनगरको तृष्णा द क्रेभिङ टेल्समा ‘द एज ब्याण्ड’ को लाईभ प्रस्तुति हुने

विराटनगर । विराटनगर एअरपोर्ट लाईनस्थित तृष्णा द क्रेभिङ टेल्समा आउँदो चैत्र तेश्रो साता द एज ब्याण्डको लाईभ प्रस्तुति हुने भएको छ ।

आउँदो चैत्र १९ गते शनिबार द एज ब्याण्डको लाईभ प्रस्तुति हुने भएको हो । श्रष्टा नेपालद्धारा आयोजित उक्त कार्यक्रममा ब्याण्डको लाईभ प्रस्तुतिको व्यवस्था मिलाईएको जनाईएको छ । साँझको ५ बजेदेखि कार्यक्रम सुरु हुने आयोजकले आवर विराटनगरलाई जानकारी दिएको छ ।

तृष्णा द क्रेभिङ टेल्समा यसअघि चर्चित गायिका सुवानी मोक्तानको लाईभ इभेन्ट केहीदिन अघि मात्रै भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्