पछिल्लो २४ घण्टामा देशभरी ८२ जनामा कोरोना पुष्टि

<span class='c1'>पछिल्लो २४ घण्टामा देशभरी</span> <span class='c2'>८२ जनामा कोरोना पुष्टि</span>

विराटनगर । पछिल्लो २४ घण्टामा देशभरी थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप ८२ जनामा संक्रमण पुष्टि भएको हो । ६ हजार १ सय ७५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । ४ हजार ७ सय ९० जनाको पिसिआर गर्दा ४१ र १ हजार ३ सय ८५ जनाको एन्टिजेन परीक्षण गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर ४ हजार ५ सय ७४ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा २ सय १३ जना संक्रमित निको समेत भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्