पछिल्लो २४ घण्टामा देशभर थप २७ जनामा कोरोना पुष्टि

<span class='c1'>पछिल्लो २४ घण्टामा देशभर थप</span> <span class='c2'>२७ जनामा कोरोना पुष्टि</span>

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६ सय ५४ पीसीआर परीक्षण गर्दा २२ जना र तीन हजार ९३ एन्टिजेन परीक्षणमा पाँच जना गरी जम्मा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोही समयमा २ सय २० जना कोरोना संक्रमण मुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्