सुनको मूल्य प्रतितोला १ लाख नाघ्यो

सुनको मूल्य प्रतितोला १ लाख नाघ्यो

विराटनगर । सुनको मूल्य बढेर प्रतितोला १ लाख रुपैयाँ नाघेको छ ।

शुक्रबार तोलामा ९९ सय हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोलामा ८ सय रुपैयाँले बढेर १ लाख ३ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

त्यसैगरी चाँदीको मूल्य प्रतितोलामा १० रुपैयाँले बढेर १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्