अवैध लागुऔषध सहित पक्राउ

<span class='c1'>अवैध लागुऔषध</span> <span class='c2'>सहित पक्राउ</span>

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-६ कसरौलबाट १ किलो ४ सय २२ ग्राम अवैध लागुऔषध चरेश जस्तो देखिने पदार्थ सहित दार्चुला मार्मा गाउँपालिका-२ बस्ने २६ वर्षीय अनिस भन्ने मान राम धामीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

से.४ प ४२११ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्