यस्ता छन् नेकपा एमालेका महानगरका उमेद्वार, विराटनगरमा अझै निर्णय हुन बाकि

<span class='c1'>यस्ता छन् नेकपा एमालेका महानगरका उमेद्वार,</span> <span class='c2'>विराटनगरमा अझै निर्णय हुन बाकि</span>

नेकपा एमालेको सचिवालय बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगर पालिकाको उम्मेदवारको चयन गरेको छ । शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको बैठकले ५ महानगर र ९ उपमहानगरपालिकाको उम्मेदवार छनोट गरेको हो ।

यस्ता छन् महानगरका उमेद्वार : 

काठमाडौँ

मेयर :  केशव स्थापित
उपमेयर : सुनिता डंगोल

ललितपुर

मेयर: हरिकृष्ण व्यञ्जनकार
उपमेयर : मञ्जली शाक्य बज्राचार्य

पोखरा 

मेयर : दीपक पौडेल
उपमेयर :  मञ्जु देवी गुरुङ

भरतपुर

मेयर :  विजय सुवेदी
उपमेयर : निर्णय गर्न बाकि

वीरगञ्ज-

मेयर : विजय सरावगी
उपमेयर : निर्णय गर्न बाकि

विराटनगर 

मेयर : निर्णय गर्न बाकि

उपमेयर : निर्णय गर्न बाकि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्