तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

<span class='c1'>तास खेलिरहेको अवस्थामा</span> <span class='c2'>७ जना पक्राउ</span>

काठमाडौं । काठमाडौं महानगरपालिका-६ सरस्वतीनगरस्थित ओखलढुङगा चम्पादेबी गाउँपालिका-८ घर भएका ४४ वर्षीय भिम बहादुर गुरुङको होटेलभित्र जुवातास खेलिरहेको अवस्थामा गुरूङ लगायत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटेलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु.४७ हजार १ सय १० रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्