ओखलढुङगामा चट्याङले लागेर एक जनाको मृत्यु

<span class='c1'>ओखलढुङगामा चट्याङले लागेर</span> <span class='c2'>एक जनाको मृत्यु</span>

ओखलढुङगा  । ओखलढुङगाको खिजिदेम्बा गाउँपालिका-८ भुपिसुर्केका ७० बर्षीय जाङमु शेर्पाको चट्याङले लागेर मृत्यु भएको छ ।

आईतवार साँझ करिब ६ बजेको समयमा घरमै बसिरहेका शेर्पालाई अचानक चट्याङले लाग्दा शेर्पाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्