कर्णाली रङ्गशाला परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न

<span class='c1'>कर्णाली रङ्गशाला परिसरमा</span> <span class='c2'>सरसफाइ कार्यक्रम सम्पन्न</span>

विराटनगर । दशौँ राष्ट्रिय खेलकुद–२०८३ सञ्चालन हुने कर्णाली रङ्गशाला परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। प्रतियोगिताको तयारी र वातावरण स्वच्छ तथा व्यवस्थित राख्ने उद्देश्यले रङ्गशाला परिसरमा सरसफाइ गरिएको हो।


राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिवको नेतृत्वमा भएको उक्त सरसफाइ कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्रालयका सल्लाहकारहरू, परिषद्का सदस्यहरू, कर्मचारीहरू तथा खेलाडीहरूको सक्रिय सहभागिता रहेको थियो।

आगामी प्रतियोगितालाई भव्य र व्यवस्थित रूपमा सञ्चालन गर्न रङ्गशाला तथा आसपासको क्षेत्रलाई सफा राख्ने अभियानअन्तर्गत सरसफाइ कार्यक्रम गरिएको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्