विराटनगरमा अझै सुरु हुन सकेन मतगणना, वर्षाले प्रभावित

विराटनगरमा अझै सुरु हुन सकेन मतगणना, वर्षाले प्रभावित

विराटनगर बैशाख ३१ ,

विराटनगर महानगरपालिकाको मतगणना आज बिहान ८ बजेबाट गरिने तय भएपनि अझै सुरु हुन सकेको छैन । विराटनगरमा वर्षा जारीरहेको अवस्थामा केहि प्राविधिक कठिनाइ भएको कारण सुरु हुन नसेकेको मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको छ।

विराटनगर ७ स्थित आदर्श माविमा मतगणनाको तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्