विराटनगरमा सुरु भयो मतगणना , यी ६ वटा वडाबाट सुरु गणना

विराटनगरमा सुरु भयो मतगणना , यी ६ वटा वडाबाट सुरु गणना

विराटनगर महानगरपालिका मतगणना सुरु भएको छ । महानगरको वडा न.१,२,१६,१७,१८ र १९ को मतगणना सुरु भएको हो ।

विराटनगरमा कुल १९ वटा वडाहरु रहेका छन् । विराटनगर महानगर पालिकामा जम्मा मत ८९ हजार ८ सय ९६ खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्