प्रदेश १ सरकार नीति तथ कार्यक्रम आज सार्वजानिक

<span class='c1'>प्रदेश १ सरकार नीति</span> <span class='c2'>तथ कार्यक्रम आज सार्वजानिक</span>

विराटनगर । प्रदेश १ सरकारले नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गर्दैछ । नीति तथा कार्यक्रमका लागि प्रदेशसभाको बैठक दिउँसोका लागि बोलाइएको छ ।

सरकारले कृषि तथा पूर्वाधारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउने भएको छ । असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक बाध्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्