ओखलढुंगाबाट भरुवा बन्दुक सहित एक जना पक्राउ

<span class='c1'>ओखलढुंगाबाट भरुवा बन्दुक सहित</span> <span class='c2'>एक जना पक्राउ</span>

विराटनगर । ओखलढुंगाको सिद्दिचरण नगरपालिका-६ जन्तरखानी माथिल्लो मैदाने ३५ बर्षीय कामे शेर्पालाई भरुवा बन्दुक सहित पक्राउ गरिएको छ ।

बिहिबार बिहान करिब १०:३० बजे सुचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली खटि गई उनलाई घरैबाट भरुवा बन्दुक सहित पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्