बन्दुक सहित एक जना पक्राउ

<span class='c1'>बन्दुक सहित एक</span> <span class='c2'>जना पक्राउ</span>

ईलाम । ईलाम माइजोगमाई गाउँपालिका २ पिप्लेडाँडा बस्ने ३० बर्षीय प्रदिप राईलाई भरुवा बन्दुक सहित पक्राउ गरिएको छ ।

राईलाई इलाका प्रहरी कार्यालय नँयाबजारबाट खटिएको प्रहरी टोलीले घरैबाट पक्राउ गरेको थियो । पक्राउ परेका राईको थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्