अनेरास्ववियुको प्रदेश १ संयोजकमा घिमिरे

<span class='c1'>अनेरास्ववियुको प्रदेश १</span> <span class='c2'>संयोजकमा घिमिरे</span>

विराटनगर । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को प्रदेश १ संयोजकमा गोकर्ण घिमिरे चयन भएका छन् ।

अनेरास्ववियुको पदाधिकारी बैठकले घिमिरेलाई प्रदेश १ को संयोजकको जिम्मेवारी दिइएको हो । संयोजक घिमिरे संगठनको केन्द्रिय सचिवालय सदस्य छन् । यस्नै मोरङ जिल्ला बाल संगठनको अध्यक्ष समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्