झापामा नालीमा डुबी १ जनाको मृत्यु

<span class='c1'>झापामा नालीमा डुबी</span> <span class='c2'>१ जनाको मृत्यु</span>

विराटनगर । झापा गाउँपालिका-४ सुकुम्बासी बस्तिमा १ जनाको पानीमा डुबी मृत्यु भएको छ ।

आईतबार बिहान करिब ९ बजे सोही स्थानको कच्ची बाटोको नालीमा स्थानीय ५५ बर्षीय मोहन मडी नालीको पानीमा डुबी मृत्त अवस्थामा रहेको भनी जानकारी पाएसंगै जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोली खटीगई घटना सम्बन्धमा कानुनी प्रकृया पुरा गरी घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्