संखुवासभामा आगोले जलेर वृद्धाको मृत्यु

<span class='c1'>संखुवासभामा आगोले जलेर</span> <span class='c2'>वृद्धाको मृत्यु</span>

विराटनगर । संखुवासभाको चैनपुर नगरपालिका-११ कि ८६ बर्षीया मनमाया मगरको आगोले जलेर मृत्यु भएको छ ।

घरमा एक्लै बस्दै आएकी वृद्धाले चुलामा आगो सल्काउने क्रममा अचानक आफैले लगाएको चोलोमा आगो सल्कन गई आगोले जलेर गम्भिर घाईते भएको अवस्थामा आफन्तले मंगलबार बिहान ७ बजे फेला पारी उपचारको लागी जिल्ला अस्पताल खाँदबारी ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्