संखुवासभामा करेन्ट लागेर १ जनाको मृत्यु

<span class='c1'>संखुवासभामा करेन्ट लागेर</span> <span class='c2'>१ जनाको मृत्यु</span>

विराटनगर । संखुवासभाको धर्मदेवी नगरपालिका -५ मा रहेको मायाखोला हाईड्रो पावरमा काम गर्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।

मंगलवार बिहान हाईड्रोपावर भित्र रहेको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा अचानक करेन्ट लागेर उक्त हाईड्रोका ईन्जिनियर पोखरा महानगरपालिका-१२ का ३९ बर्षीय रोमन कुमार चन्द घाईते भएका थिए । घाईतेलाई उपचारको लागी हेलिकोप्टर द्धारा काठमाण्डौ पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्