सुनसरीमा सवारी दुर्घटनाहुँदा १ जनाको मृत्यु

<span class='c1'>सुनसरीमा सवारी दुर्घटनाहुँदा</span> <span class='c2'>१ जनाको मृत्यु</span>

विराटनगर । सुनसरीको दुहबी-३ स्थित ईनरुवा दुहबी सडक खण्डमा टिपरको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु भएको छ ।

आज बिहान ९ बजे पूर्वबाट पश्चिम तर्फ जादै गरेको प्रदेश २-०३-००१ ख २१०१ नम्बरको ट्रिपरले साईकल यात्री भारत बिहार सिपोल घर भई दुहबी-२ मा डेरा गरी बस्दै आएकी ६० बर्षीया चन्द्रकला देबी बिश्वकर्मालाई ठक्कर दिंदा घटनास्थलमा नै मृत्यु भएको थियो । घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी टोली खटीगई ट्रिपर चालक मोरङ बेलबारी- ८ का ३२ बर्षीय उमेश सार्कीलाई नियन्त्रणमा लिई घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्