झापाको कमल गाउँपालिकामा सवारी दुर्घटनाहुँदा १ जनाको मृत्यु

<span class='c1'>झापाको कमल गाउँपालिकामा सवारी</span> <span class='c2'>दुर्घटनाहुँदा १ जनाको मृत्यु</span>

विराटनगर । झापाको कमल गाउँपालिका-६ स्थितमा सिटी रिक्सा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

बिहीवार दिउँसो ११ बजे मे.१ ह ६३१० नम्बरको सिटी रिक्सा अनियन्त्रित भई पल्टदा सिटीमा सवार रहेका उर्लाबारी नगरपालिका-८ मोरङका ३२ बर्षीय डिल्लीराम घोर्साने घाईते भएका थिए । घाईते घोर्सानेको थप उपचारको लागी विराटनगर स्थित नोवेल अस्पताल ल्याईएकोमा अस्पतालमा उपचार हुन नसकि घर तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न सिटी र चालक दमक नगरपालिका-१० झापाका लिला बहादुर भुजेललाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्