सुन्दरहरैंचास्थित गछिया खोलामा मृत अवस्थामा पुरुष फेला

<span class='c1'>सुन्दरहरैंचास्थित गछिया खोलामा मृत</span> <span class='c2'>अवस्थामा पुरुष फेला</span>

विराटनगर । मोरङको सुन्दरहरैंचा–३ आइतबारेस्थित गछिया खोलामा एक व्यक्तिको लास फेला परेको छ ।

पहिचान नखुलेको अन्दाजी ५५ वर्षीया पुरुषको लास खोलाले बगाएर ल्याएको अवस्थामा मंगलबार बिहान फेला परेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार अहिले लासलाई खोलाबाट बाहिर निकालिएको छ । तराईवासीको जस्तो वतन देखिने लासका सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीले अनुसन्धान गरिरहेको छ ।

अस्थायी प्रहरी चौकी गछियादेखि तीनकिलोमिटर दक्षिणमा लास भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्