धनकुटा र सुनसरीमा करेन्ट लागेर दुई जनाको मृत्यु

<span class='c1'>धनकुटा र सुनसरीमा करेन्ट</span> <span class='c2'>लागेर दुई जनाको मृत्यु</span>

विराटनगर । धनकुटा र सुनसरीमा बिहिबार करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । बिहिबार करिब बिहान १०:३० बजे धनकुटा छथरजोरपाटी गाँउपालिका १ हातिखर्क मावि बुङका २९ बर्षीय लक्ष्मण लिम्बु छिमेकीको घरको बिजुली बनाउनको लागी बिजुलीको पोलमा चढ्दा करेन्ट लागी मृत्यु भएको छ ।

यसै गरी बिहिबार दिउँसो करिब १ बजे सुनसरी ईनरुवा नगरपालिका १ पुर्व टोल का ४४ बर्षीय कुलदेव सदाले आफ्नो घरको कोठामा रहेको सिलिङ पंखा जोड्ने क्रममा करेन्ट लागी घाईते भएका उनको उपचारको क्रममा साढे १ बजे जिल्ला अस्पताल ईनरुवामा मृत्यु भएको हो ।
घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्