झापामा पोखरीमा डुबेर बालकको मृत्यु

<span class='c1'>झापामा पोखरीमा डुबेर</span> <span class='c2'>बालकको मृत्यु</span>

विराटनगर । झापा कचनकवल गाँउपालिका ४ नयाँ बस्ती बस्ने भिम बहादुर लिम्बुको ११ बर्षीय छोरा रिसान लिम्बुको माछा पोखरीमा डुबी मृत्यु भएको छ ।

बिहिबार दिउँसो करिब १२:३० बजे सोही स्थानमा रहेको माछा पोखरीमा डुबेको अबस्थामा स्थानियले देखी प्रहरीलाई जानकारी गराउन साथ ईलाका प्रहरी कार्यालय केचनाबाट प्रहरी टोली खटि गई उद्धार गरी उपचारको लागी पब्लिक केयर अस्पताल बनियानी पुर्याउन साथ बालकको मृत्यु भएको थियो ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको जनाएको छ ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्