धनकुटाबाट ब्राउन सुगर सहित १ जना पक्राउ

<span class='c1'>धनकुटाबाट ब्राउन सुगर सहित</span> <span class='c2'>१ जना पक्राउ</span>

विराटनगर । धनकुटा नगरपालिका १ स्थित हिले मा.बि अगाडी चेकजाँचको क्रममा लागुऔषध ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सोही स्थान बस्ने २२ बर्षीय गोबिन्द बिश्वकर्मा रहेका छन् । बिहिबार बेलुका करिब ७ बजे प्रहरी चौकी हिले धनकुटाबाट खटिएको प्रहरी टोलीले उनको साथबाट लागुऔषध ब्राउन सुगर १७० मिलिग्राम बरामद गरिएको थियो ।

पक्राउ परेका विश्वकर्माको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्