उदयपुरमा करेन्ट लागी एक जनाको मृत्यु

<span class='c1'>उदयपुरमा करेन्ट लागी</span> <span class='c2'>एक जनाको मृत्यु</span>

विराटनगर । उदयपुर त्रियुगा नगरपालिका ३ ,मोतिगडा बस्ने २६ बर्षीय अजय मल्लिकको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ

शुक्रबार बेलुका करिब ६:३० बजे अजय मल्लिक र उनको श्रीमति पुनिता मल्लिकले उनकै बहिनि शोभा मल्लिकको घरबाट करेन्ट सहितको तार टागि सोही स्थानमा रहेको गुहे खोलामा घरबाट बिजुलीको तार लगी करेन्ट लगाई माछा मार्ने क्रममा आफैंलाई करेन्ट लागी बेहोस भएका अजयको उनकै श्रीमतीले जिल्ला अस्पताल उदयपुरमा ल्याई उपचार गराउने क्रममा पौने ७ बजे मृत्यु भएको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्