उदयपुरमा करेन्ट लागेर १ जनाको मृत्यु

<span class='c1'>उदयपुरमा करेन्ट लागेर</span> <span class='c2'>१ जनाको मृत्यु</span>

विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका-८ देउखुरी स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।

सोमबार बिहान करिब ५ बजे स्थानीय ६५ बर्षीय मन्तु चौधरीले कलमा जडान भएको मोटर चलेको समयमा कल चलाउँदा अचानक करेन्ट लागि गम्भिर घाईते भएकोमा तत्काल उपचारको लागी जिल्ला अस्पताल गाईघाट लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्