वर्षासँगैको चट्याङले उदयपुरमा एक युवकको मृत्यु

<span class='c1'>वर्षासँगैको चट्याङले उदयपुरमा</span> <span class='c2'>एक युवकको मृत्यु</span>

वर्षासँगैको चट्याङले उदयपुरमा एक युवकको मृत्यु भएको छ । चौदण्डीगढी नगरपालिका -५ शिवाइका २६ वर्षीय रोशन चौधरीको चट्याङ लागेर मंगलबार ज्यान गएको हो ।

चट्याङबाट घाइते भएका चौधरीलाई उपचारका लािग सप्तरीको कंचनपुरस्थित धर्मेश्वर अस्पताल लगिएको थियो। तर चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्