झापाको मेचीनगरबाट लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ 

<span class='c1'>झापाको मेचीनगरबाट लागुऔषध ब्राउनसुगर</span> <span class='c2'>सहित १ जना पक्राउ </span>

विराटनगर । झापाको मेचीनगर नगरपालिका-६ स्थित मेचीपुलबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा  मोरङ पथरीशनिश्चरे-२ का २२ बर्षीय मिलन दर्जी रहेका छन्  । मंगलबार  दिउँसो ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउदै गरेका दर्जीको साथबाट ९ ग्राम ब्राउनसुगर बरामद गरेको थियो ।

लागुऔषध सहित पक्राउ परेका दर्जीको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको जनाएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्