कानेपोखरीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

कानेपोखरीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका-७ स्थित लेटाङ कानेपोखरी सडक खण्डमा सवारी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ ।
बिहिबार दिउँसो करिब २:३० बजे प्रदेश १-०२-०४२ प २७६९ नम्बरको मोटरसाईकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक सुनबर्सी नगरपालिका-१ का ३३ बर्षीय रोशन श्रेष्ठको घट्नास्थलमै मृत्यु भएको हो ।

उक्त मृतक लाशलाई पोष्टमार्टमको लागि मंगलबारे अस्पताल उर्लावारी पठाईएको र घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्