झापाको मेचीनगरबाट लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ

<span class='c1'>झापाको मेचीनगरबाट लागुऔषध ब्राउनसुगर</span> <span class='c2'>सहित १ जना पक्राउ</span>

विराटनगर । झापाको मेचीनगर नगरपालिका-१० खयरडाँगि स्थितबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय २३ बर्षीय नोसाद मोहमद रहेका छन् । शुक्रबार बिहान करिब ११ बजे ईलाका प्रहरी कार्यालय धुलाबरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मोहमदको साथबाट १ ग्राम ५०० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको थियो । लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका उनको ईलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्