झापाको मेचीनगरबाट लागुऔषध गाँजा ३ केजी गाँजा सहित दुई जना पक्राउ

<span class='c1'>झापाको मेचीनगरबाट लागुऔषध गाँजा ३ केजी</span> <span class='c2'>गाँजा सहित दुई जना पक्राउ</span>

विराटनगर । झापाको मेचीनगर नगरपालिका १ ज्योतीटोल बस्ने ४४ बर्षीय पदम बहादुर दर्जी र २३ बर्षीय चरण लामिछानेलाई लागुऔषध गाँजा सहित पक्राउ गरिएको छ ।

शुक्रबार राती करिब ८:३० बजे प्रहरी चौकी तिरिङखोलाबाट खटिएको प्रहरी टोलीले दर्जीको घरबाट लागुऔषध गाँजा ३ किलोग्राम र गाँजा कारोबार गर्न आएका लामिछाने सहितलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवैको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्