संखुवासभाको चैनपुरमा करेन्ट लागि १ जनाको मृत्यु

<span class='c1'>संखुवासभाको चैनपुरमा करेन्ट लागि</span> <span class='c2'>१ जनाको मृत्यु</span>

विराटनगर । संखुवासभाको चैनपुर नगरपालिका-६ स्थितमा करेन्ट लागि १ जनाको मृत्यु भएको छ ।

शनिबार बेलुका करिब ४:३० बजे चैनपुर-६ स्थितमा बरुण हाईड्रोपावरको ३३ केभि प्रसारण लाईन मर्मत गर्ने क्रममा उक्त हाईड्रोपावरका प्लान अप्रेटर राप्ती गाउपालिका-३ दाङका २५ बर्षीय दिपक न्यौपानेलाई करेन्ट लागि घाईते भएकोमा तत्काल उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो । मृतक लाशलाई पोष्टमार्टमको लागि स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान पठाईएको थियो ।

घटना बारेमा इलाका प्रहरी कार्यालय चैनपुरबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्