सुन्दरहरैँचाबाट ज्यानमार्ने उधोग मुद्दाका फरार प्रतिवादी पक्राउ

<span class='c1'>सुन्दरहरैँचाबाट ज्यानमार्ने उधोग मुद्दाका</span> <span class='c2'>फरार प्रतिवादी पक्राउ</span>

विराटनगर । १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगर अनुसन्धान समुह (आरआइटी) बाट खटिएको प्रहरी टोलीले ज्यानमार्ने उधोग मुद्दाका १ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७८।०८।२५ गतेको फैसलाले ५ वर्ष कैद सजाय भई फरार रहेका मोरङको सुन्दरहरैँचा नगरपालिका-५ का २७ बर्षीय तिखे भन्ने सुरज शाक्यलाई खोज तलासको क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका शाक्यलाई आजै कैद भुक्तानको लागि जिल्ला कारागार मोरङमा बुझाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्