झापाका बहुबिवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

<span class='c1'>झापाका बहुबिवाह मुद्दाका</span> <span class='c2'>फरार प्रतिवादी पक्राउ</span>

विराटनगर । बहुबिवाह मुद्दाका फरार प्रतिवादी अर्जुनधारा नगरपालिका-९ ठेगाना भएका ३४ वर्षीय अम्बर बहादुर पौडेललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत झापाको २०७६ माघ १९ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष ६ महिना ६ दिन कैद र १५ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत झापामा उपस्थित गराइएकोमा अदालतको आदेशअनुसार कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्