सुन्दरहरैँचामा पैनीले बगाउँदा ५ बर्षीय बालकको मृत्यु

<span class='c1'>सुन्दरहरैँचामा पैनीले बगाउँदा ५</span> <span class='c2'>बर्षीय बालकको मृत्यु</span>

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-४ का हरि खड्काको ५ बर्षीय छोरा प्रदिप खड्काको पैनीले बगाएर मृत्यु भएको छ ।

बुधबार बिहान करिब ९:३० बजेको समयमा घर छेउमा रहेको पैनीले बालकलाई बगाएर लैजाँदै गरेको देखि स्थानीयवासीले तत्काल उद्धार गरी उपचारको लागी बेदान्त अस्पताल ईटहरी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको भनी जानकारी प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय बेलवारीबाट प्रहरी टोली खटी गई घटना सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरी कार्यालयले जनाएको छ ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्