कांग्रेसमा १० महिला केन्द्रीय सदस्य मनोनीत

<span class='c1'>कांग्रेसमा १० महिला</span> <span class='c2'>केन्द्रीय सदस्य मनोनीत</span>

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका १० महिला नेत्रीलाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेको छ ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले आज किरण यादव महोत्तरी, राधा घले काठमाडौँ, धना खतिवडा ललितपुर, उर्मिला थपलिया धादिङ, रुक्मीणी कोइराला मोरङ, कल्याणी रिजाल काठमाडौँ, गोमा भट्टराई झापा, गङ्गा शाही रुपन्देही, लक्ष्मी खतिवडा सुनसरी र सीता देवकोटा नवलपुर लाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको हो ।

सभापति देउवाले उहाँहरुलाई पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य पदमा मनोनयन गर्नुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्