विराटनगर-१४ विष्णु टोलका विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामाग्री

<span class='c1'>विराटनगर-१४  विष्णु टोलका विपन्न</span> <span class='c2'>परिवारका बालबालिकालाई शैक्षिक सामाग्री</span>

विराटनगर । विराटनगर महानगरपालिका १४ मा रहेको सुकुम्बासी विष्णु टोलका विपन्न परिवारका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

बुधबार एक कार्यक्रम आयोजना गरी विपन्न परिवारका २३ जना विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेको हो।

जीवन विकास समाज कटहरी- २ को सहयोगमा र नव बुद्ध युवा क्लब जहदा गाउँपालिका-२ को समन्वय तथा नगर बाल क्लब सञ्जाल विराटनगरको आयोजनामा सुकुम्बासी विष्णु टोलका २३ जना विद्यार्थीहरूलाई शैक्षिक सामाग्री कपि एकजना बराबर १० वटा, २३ वटा ज्यामेट्रि बकस ,२३ वटा कलर पेंसील हस्तान्तरण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्