सोमपालको उत्कृष्ट ब्याटिङले नेपालले पाकिस्तान ‘ए’ लाई १ सय ८० रनकाे लक्ष्य दियो

<span class='c1'>सोमपालको उत्कृष्ट ब्याटिङले नेपालले पाकिस्तान ‘ए’ लाई</span> <span class='c2'>१ सय ८० रनकाे लक्ष्य दियो</span>

एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले पाकिस्तान 'ए' लाई १ सय ८० रनकाे लक्ष्य दिएकाे छ ।

श्रीलङ्काको कोलम्बो क्रिकेट क्लब मैदानमा टस जितेर ब्याटिङ गरेकाे नेपाल ३७ ओभरमा १ सय ७९ रन बनाउँदा अलआउट भयाे । नेपालका लागि साेमपाल कामीले अर्धशतक बनाए । उनी १ सय १ बलमा ७५ रन बनाएर आउट भए । यस्तै नेपालका कुशल भुर्तेल १, आसिफ शेख १२, अर्जुन साउद १७, कप्तान राेहित पाैडेल ४ तथा भीम सार्की शून्य, पवन सर्राफ १, कुशल मल्ल १७, गुसलन झा १३ र प्रतिस जिसी २६ रनमा आउट भए ।

ललित राजवंशी १ रनमा अटआउट रहे ।

पाकिस्तानका शहनवाज दहानीले ५, माेहम्मद वसीम जेआरले ४ र मुबसिर खानले १ विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्