क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक : नेपालले आज नेदरल्याण्ड्ससँग सामना गर्दै

<span class='c1'>क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक :</span> <span class='c2'>नेपालले आज नेदरल्याण्ड्ससँग सामना गर्दै</span>

आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत नेपालले आज नेदरल्याण्ड्ससँग सामना गर्दैछ । त्रिवि मैदानमा नेपाल र नेदरल्याण्ड्सबीच बिहान सवा ९ बजेदेखि खेल सुरू हुनेछ।

नेपालले सिरिजको दोस्रो खेल खेल्न लागेको हो।

पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्