मैत्रीपूर्ण फुटबल : डिपिएसले विकेभीएमलाई ३-० गोलले पराजित पर्यो

<span class='c1'>मैत्रीपूर्ण फुटबल : डिपिएसले विकेभीएमलाई</span> <span class='c2'>३-० गोलले पराजित पर्यो</span>

विराटनगर। मैत्रीपूर्ण फुटबल खेलमा डिपिएसले विकेभीएम स्कुललाई ३-० गोलले पराजित गरेको छ।

शनिबार होम एण्ड हवो फर्म्याटमा अन्तर्गत विकेभीएम स्कुलको खेल मैदानमा भएको मैत्रीपूर्ण फुटबल खेलमा डिपिएसले विकेभीएमलाई ३-० गोलको अन्तरले पराजित गरेको हो।

दिगो सिकाईका लागि खेल कार्यक्रम अन्तर्गत मैत्रीपूर्ण फुटबल खेलको आयोजना गरेको डिपिएस स्कुलले जनाएको छ। उक्त खेलमा डिपिएस विराटनगरका जेनिल विष्ट, एमेन खवास र अनुराग पोद्दारले १-१ गोल गरेर खेल ३-० गोलले जितेको हो। दिगो सिकाइका लागि खेल (Sports for Sustainable Learning) कार्यक्रम अन्तर्गत डिपिएस विराटनगरले फुटबल लगायत विभिन्न खेलहरू जस्तै बास्केटबल, क्रिकेट, रोलर स्केट, टेवल टेनिस, आदि खेलहरू पनि अन्य विद्यालय तथा क्लबहरूसँग मिलेर मैत्रीपूर्ण खेल आयोजना गर्ने र खेलमा रूची राख्ने विद्यार्थीहरुको खेलसिपको प्रवर्द्धन (promote) तथा विकास गर्न सहयोग पुर्याउगे विद्यालयका प्रिन्सिपल बिबि लिम्बूले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्