सोलुखुम्बुमा नवजात शिशुको ह*त्या आरोपमा आमा पक्राउ

<span class='c1'>सोलुखुम्बुमा नवजात शिशुको ह*त्या</span> <span class='c2'>आरोपमा आमा पक्राउ</span>

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका-२ की २१ बर्षीया कल्पना बिश्वाकर्मालाई नवजात शिशु जन्माई हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

गत आइतबार बिश्वाकर्माले साल नालसहितको बच्चा जन्माई हत्या गरी आफ्नै घर देखी करिब २०० मिटर टाढा रहेको खोल्सीमा लगि पात पत्ङिगरले छोपेको भन्ने जानकारी प्राप्त हुना साथ तत्काल खटिएको प्रहरी टोलीले घटनामा संलग्न बिश्वकर्मालाई नियन्त्रणमा लिएको हो ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्