जहदामा करेन्ट लागेर एक जना महिलाको मृ*त्यु

<span class='c1'>जहदामा करेन्ट लागेर एक</span> <span class='c2'>जना महिलाको मृ*त्यु</span>

विराटनगर । मोरङको जहदा गाउँपालिका-१ की ४५ बर्षीया रेवती सरबरीयाको करेन्ट लागेर मृत्यु भएको छ ।

बिहिबार दिउँसो ट्युवेलमा जडान भएको मोटर चलाई लुगा धुने क्रममा अचानक विद्युत सर्ट भई करेन्ट लाग्दा घाईते भएकी उनको मकालु अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्