अस्ट्रेलियाको मेलवर्न कन्भेन्सनमा लायन्स ३२५ सी गभर्नर अधिकारीको सपथ

<span class='c1'>अस्ट्रेलियाको मेलवर्न कन्भेन्सनमा लायन्स ३२५</span> <span class='c2'>सी गभर्नर अधिकारीको सपथ</span>

विराटनगर । लायन्स क्लव ३२५ सी डिस्ट्रिक गभर्नरमा निर्वाचन विराटनगरका विकास अधिकारीको सपथ ग्रहण अस्ट्रेलियाको मेलवर्न कन्भेन्सनमा हुने तय भएको छ । सन् २०२४÷२०२५ का लागि निर्वाचित अधिकारीको आगामी जुलाई १ बाट कार्यकाल प्रारम्भ हुनेछ ।

अस्ट्रेलियाको मेलवर्नमा लायन्स अन्तराष्ट्रिय कन्भेन्स आयोजना हुँदैछ । त्यो कार्यक्रममा सहभागी हुनका लागि ३२५ का डिस्ट्रिक गभर्नर अधिकारी र प्रथम महिला बन्दना पोखरेल सहभागी हुनेछन् ।

उनीहरु संस्थागत रुपमा सहभागिता जनाउनका लागि निम्त्याइएका हुन् । यसैगरी लायन्स क्लव ३२५ सीका लायन्स लिडरहरु समेत नेपालबाट कार्यक्रममा सहभागी हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्