भारत भ्रमण बारे प्रधानमन्त्री दिए सदनमा जवाफ

<span class='c1'>भारत भ्रमण बारे प्रधानमन्त्री</span> <span class='c2'>दिए सदनमा जवाफ</span>

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केहीदिन अघि भएको आफ्नो भारत भ्रमण एजेन्डाका विशेषमा छलफल गर्न नभइ अनौपचारिक भ्रमण रहेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले यसअघि जस्तै अनौपचारिक भ्रमण भएको बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो पटक प्रधानमन्त्री पदको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन दाहाल जेठ २७ र २८ गते भारत भ्रमणमा गएका थिए।

‘यो पटकको मेरो भारत भ्रमण एजेन्डा विशेषमा छलफल गर्न होइन । जसरी विगतमा पूर्वनिर्धारित हुन्थ्यो । सदनमा पनि छलफल गरेर जानकारीसहित जाने गरिन्थ्यो । यो पटकको भ्रमण त्यो किसिमको होइन,’उनको भनाइ छ । केही सांसदहरुले आफूलाई संसदमा आउन किन डराएको भनेको उल्लेख गर्दै आफूले आज प्रश्न सोध्ने सांसदहरुलाई सदनमा उपस्थित नभएको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्