अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

<span class='c1'>अर्जेन्टिना कोपा</span> <span class='c2'>अमेरिकाको सेमिफाइनलमा</span>

काठमाडौं । पेनाल्टी सुट आउटमा इक्वेडरलाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनल प्रवेश गरेको छ ।

मेसीको पेनाल्टी बारमा लागेर फर्किएको अर्जेन्टिना पेनाल्टी सुट आउटमा ४–२ गोल अन्तरले विजयी भएको हो ।

निर्धारित समयमा १–१ को बराबरीमा खेल सकिएपछि पेनाल्टी सुटआउटबाट खेलको निर्णय भएको थियो। पेनाल्टी सुटआउटमा अर्जेन्टिना ४–२ ले विजयी भएको हो । साबिक विजेता अर्जेन्टिना अर्जेन्टिनाले यसअघि क्यान्डालाई २–०, चिलीलाई १–० र पेरुलाई २–० गोलअन्तरले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्