अर्किड कलेजमा नौ सय ९७ जना विद्यार्थीले दिए प्रवेश परिक्षा

<span class='c1'>अर्किड कलेजमा नौ सय ९७</span> <span class='c2'>जना विद्यार्थीले दिए प्रवेश परिक्षा</span>

विराटनगर । विराटनगर-१० मा रहेको अर्किड कलेजले कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई बिहिबार प्रवेश परीक्षा लिएको छ ।

कलेजमा भएको परीक्षामा विज्ञान, होटेल मेनेजमेन्ट तथा व्यवस्थापन संकायका गरी नौ सय ९७ जना विद्यार्थीले परीक्षा दिएका कलेजका प्रिन्सिपल सिएम श्रेष्ठले जानकारी दिए । प्रिन्सिपल श्रेष्ठका अनुसार विज्ञान संकायमा ३ सय ६० र व्यवस्थापन संकायमा ४ सय ८० सिट रहेको बताए ।

अर्किडमा भर्ना भएका विद्यार्थीलाई एमविविएस, इन्जिनियरिङ तथा सिम्याटलगायतका अतिरिक्त तयारी कक्षा नि:शुल्क पढाउने प्रिन्सिपल श्रेष्ठले जानकारी दिए। गरिब तथा जेहेन्दार विद्यार्थीलाई समेत नि:शुल्क पढाउने कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्