एमालेका अध्यक्ष केपी ओली निवासका सुरक्षा प्रमुख मृत फेला

<span class='c1'>एमालेका अध्यक्ष केपी ओली निवासका</span> <span class='c2'>सुरक्षा प्रमुख मृत फेला</span>

सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक (इन्सपेक्टर) उमेश थापाको मृत्यु भएको छ । शनिबार थापा उनकै घरमा मृत फेला परेका सशस्त्र प्रहरीले जानकारी गराएको छ ।

उनी भक्तपुरको सूर्यविनायक नगरपालिका–९, गुन्डुमा बस्दै आएका थिए । शुक्रबार उनी घर गएका थिए ।

उनी एक वर्षयता नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटको सुरक्षा प्रमुख समेत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्