सप्तकोशीमा जलसतह यो वर्षकै उच्च, ३९ वटा ढोका खोलियो

<span class='c1'>सप्तकोशीमा जलसतह यो वर्षकै उच्च,</span> <span class='c2'>३९ वटा ढोका खोलियो</span>

विराटनगर । सप्तकोशीमा नदीको जलसतह आज यस वर्षकै सबैभन्दा उच्च भएको छ ।

शनिबार बेलुका ६:३० बजे कोशी ब्यारेजमा तीन लाख ३ हजार ८६० क्युसेक जलसतह मापन गरेको नियन्त्रण मापन केन्द्रले जानकारी दिएको छ ।

अहिले नदीको बहाव बढेसँगै कोशी ब्यारेजको ३९ वटा ढोका खोलिएका छन् । पहाडी क्षेत्रमा शुक्रबारदेखि निरन्तर वर्षा भएसँगै कोशी नदीमा जलसतह उच्च भएको र जलसतह उच्च भए पनि हालसम्म पूर्वी तटबन्धमा कुनै क्षति भएको नभएको केन्द्रले जनाएको छ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्